Rajdhanidaily iconSource

Stories from Rajdhanidaily

Use this page to scan recent stories from Rajdhanidaily, see the themes that keep appearing, and jump into complete story briefs.

Recurring themes in this source.

Breaking Newsप्रदेश-४समाचारअर्थप्रदेश-२खेलप्रदेश-६प्रदेशप्रदेश-१सुरक्षा/अपराधराजनीतिभर्खरै

Recent curated reads

पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता
Rajdhanidaily iconRajdhanidailySep 27, 2026

पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

काठमाडौँ । बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । अविरल वर्षाका कारण तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु र एक जना बेपत्ता तथा निसीखोला गाउँपालिकामा एक जनाको मृत्यु भएको प्रहरी उपरीक्षक फणीन्द्र पर्साई जानकारी दिए। अविरल वर्षाका कारण तमानखोला गाउँपालिका-३ धर्नासुकमा घर पुरि

नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला
Rajdhanidaily iconRajdhanidailySep 26, 2026

नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) हुँदै बग्ने नारायणी नदीमा आएको बाढी खतराको तह नजिक पुगेको छ । नारायणी नदीको देवघाटस्थित जलमापन केन्द्रका अनुसार आज दिउँसो ३ बजे नदीमा पानीको सतह ८ दशमलव ९८ मिटर पुगेको छ । बाढीले देवघाटस्थित जलमापन केन्द्रमा पानीको सतह नौ मिटर पुगेपछि खतराको तह मानिन्छ । केन्द्रका अनुस

इटहरीमा सीप तथा रोजगार मेला सुरु
Rajdhanidaily iconRajdhanidailySep 30, 2026

इटहरीमा सीप तथा रोजगार मेला सुरु

सुन्दरहरैंचा (मोरङ) । इटहरीमा सीप तथा रोजगार मेला सुरु भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सुरु भएको मेलाको बुधबार प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले उद्घाटन गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले युवाले हासिल गरेको सीपलाई रोजगारीमा रूपान्तरण गर्न ढिलाइ गर्न नहुने बताए। रोजगारी

१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कालिकोटमा खेलाडी छनोट
Rajdhanidaily iconRajdhanidailySep 29, 2026

१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कालिकोटमा खेलाडी छनोट

कालिकोट । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कालिकोटमा जिल्ला स्तरीय खेलाडी छनोट प्रतियोगिता १५ गतेदेखि सञ्चालन हुने भएको छ। प्रतियोगिता’bout जिल्ला खेलकुद विकास समिति कालिकोटले १३ गते सदरमुकाम मान्ममा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो। जिल्ला खेलकुद विकास समिति कालिकोटका संयोजक पंखबहादुर मल्ल, सचिवालय सदस्

रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो
Rajdhanidaily iconRajdhanidailySep 25, 2026

रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो

काभ्रेपलाञ्चोक । बिहीबारदेखिको अविरल वर्षाका कारण रोशी खोलाको जलसतहले खतराको तह पार गरेको छ । यद्यपि, उक्त खोलाको जलसहत शुक्रबार दिनभरमा घटबढ भएको नेपाल मौसम विज्ञान विभागअन्तर्गतको पनौतीस्थित बाढी सूचना केन्द्रले जनाएको छ । वर्षासँगै पनौतीस्थित रोशी खोलामा आएको बाढीका कारण जलसतहमा फेरबदल हुने क्रममा शुक्रबार साँझ ५ बज

विपद्लाई मध्यनजर गर्दै झापामा सशस्त्रद्वारा सचेतनामूलक माइकिङ तथा उद्धारको तयारी
Rajdhanidaily iconRajdhanidailySep 24, 2026

विपद्लाई मध्यनजर गर्दै झापामा सशस्त्रद्वारा सचेतनामूलक माइकिङ तथा उद्धारको तयारी

झापा । सशस्त्र प्रहरी बल नेपालले बाढी, पहिरो तथा डुबान जस्ता मनसुनजन्य विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण एवं खोज तथा उद्धारलाई मध्यनजर राख्दै झापाको मेची नदी, कनकाई, रतुवा र बिरिङ खोलालगायतका आसपासमा रहेका गाँउबस्तीमा विपदजन्य सचेतनामूलक माइकिङ कार्यक्रम जारी राखेको छ । सम्भावित जोखिमयुक्त क्षेत्रहरूमा सशस्त्र प

दोहोरो अंकले बढ्यो नेप्से, साढे पाँच अर्बको कारोबार
Rajdhanidaily iconRajdhanidailySep 24, 2026

दोहोरो अंकले बढ्यो नेप्से, साढे पाँच अर्बको कारोबार

काठमाडौं । बिहीबार चौथो कारोबार दिन बिहीबार सेयर बजार बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.५५ अंक। फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ। आज १३ मध्ये १२ उप परिसूचक बढेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसू

विदेश पठाइदिने भन्दै झण्डै ३५ लाख रुपैयाँ ठगी गर्ने चार जना पक्राउ
Rajdhanidaily iconRajdhanidailySep 30, 2026

विदेश पठाइदिने भन्दै झण्डै ३५ लाख रुपैयाँ ठगी गर्ने चार जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै ३४ लाख ८९ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बेलायत, रोमानिया, अष्ट्रेलिया, क्यानडा र पोल्याण्ड पठाइदिने भन्दै रकम उठाउनेलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका

मोरङ–१ कांग्रेस अधिवेशनमा जिल्ला सभापति लिम्बू र चाम्लिङबीच धकेलाधकेल
Rajdhanidaily iconRajdhanidailySep 29, 2026

मोरङ–१ कांग्रेस अधिवेशनमा जिल्ला सभापति लिम्बू र चाम्लिङबीच धकेलाधकेल

सुन्दरहरैंचा (मोरङ) । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १ को अधिवेशनका क्रममा जिल्ला सभापति तथा पूर्वमन्त्री डिगबहादुर लिम्बू र क्षेत्रीय सभापतिका उम्मेदवार देवराज चाम्लिङ राईबीच विवाद भएको छ। मंगलबार अधिवेशनको निर्णय सार्वजनिक गर्न आयोजित प्रतिनिधिको भेलामा दुई नेताबीच भनाभन र धकेलाधकेल भएपछि घटनाको भिडियो सामाजिक सञ

गण्डकीमा ठूलो मानवीय क्षति, मुख्यमन्त्रीद्वारा निरीक्षण
Rajdhanidaily iconRajdhanidailySep 29, 2026

गण्डकीमा ठूलो मानवीय क्षति, मुख्यमन्त्रीद्वारा निरीक्षण

पोखरा । अविरल वर्षासँगैको बाढी, पहिरो तथा डुबानबाट गण्डकी प्रदेशमा मात्रै पछिल्लो समय २० जनाभन्दा बढी मानिसको ज्यान गयो । मनाङमा हिमाल आरोहणमा गएका अझै १२ जना बेपत्ता छन् । देशका अन्य प्रदेशको तुलनामा सबैभन्दा ठूलो मानवीय क्षति गण्डकीमा भएको हो । बाढीपहिरोमा परी ३ जना घाइते भएका छन् । बाढीपहिरोले बागलुङ, म्याग्दी र मना

यस्ता छन्– मन्त्रिपरिषद्को ६ निर्णय
Rajdhanidaily iconRajdhanidailySep 29, 2026

यस्ता छन्– मन्त्रिपरिषद्को ६ निर्णय

काठमाडौँ । सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षा जोखिम देखिएपछि निवासबाट सुरक्षित स्थानमा लगिएको स्पष्ट पारेको छ। मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जबरालाई पक्राउ गरिएको नभई सुरक्षाका कारण रेस्क्यू गरिएको बत

जसपा नेपालका पूर्व रौतहट अध्यक्ष यादवले छाडे पार्टी
Rajdhanidaily iconRajdhanidailySep 29, 2026

जसपा नेपालका पूर्व रौतहट अध्यक्ष यादवले छाडे पार्टी

रौतहट । जनता समाजवादी पार्टी (जसपा) नेपालका पूर्व रौतहट जिल्ला अध्यक्ष श्याम बिहारी यादवले पार्टी परित्याग गरेका छन्। यादवले सोमबार विज्ञप्ति जारी गर्दै साधारण सदस्यसहित पार्टीमा आफूले सम्हाल्दै आएका सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन्। पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले पछिल्लो समय का

Read this source in the app

Open the app view when you want faster scanning, saved stories, and source-focused reading in one place.

Open in app